शासनका विशेषताहरु

  • राज्य सञ्‍चालन सम्बन्धी विधि, पद्धति संयन्त्र र क्रियाकलापहरुको प्रणालिगत समग्रता
  • बहुपक्षीय सम्बन्ध र बहुतहगत सहकार्य,
  • सार्वजनिक मामिलाको व्यवस्थापनमा केन्द्रित प्रक्रिया
  • सरकारको नेतृत्व र निजी, गैरसरकारी, सामुदायीक जस्ता क्षेत्रको सहकार्यमा सञ्चालित प्रणालि,
  • सार्वजनिक हित र नागरिक सर्वोच्चता
  • नियमन प्रणाली र नियन्त्रनात्मक शक्ति
  • विकास र सेवा प्रवाहमा बहुकर्ता-बहुपक्ष सञ्‍जालको उपयोग
  • निरन्तर, सापेक्ष, गतिशील र विश्‍वन्यापी प्रक्रिया
  • शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तको अवलम्बन
  • कनुनको शासन र नागरिक सम्पत्ति
  • शासक र सार्वजनिक पदाधिकारको मार्ग दर्शन
  • नीति तथा कानून निर्माण, कार्यान्वयन र न्या सम्पादन मुख्य कार्य ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top